सुनको भाउ ३०० ले बढ्यो

काठमाडौं – आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ । मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?