९ जेष्ठ २०७९, सोमवार

फाइनलमा पुग्नका लागि विराटनगरलाई १ सय २८ रनको लक्ष्य

२०७४,पुष,१२,बुधबार ०५:४४

0
Shares

काठमाडौं, १२ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो विराटनगर अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ महिला टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ । क्यानले यसअघि नै विश्वकप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार

ताजा समाचार