फाइनलमा पुग्नका लागि विराटनगरलाई १ सय २८ रनको लक्ष्य

काठमाडौं, १२ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो विराटनगर अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?