१० जेष्ठ २०७९, मंगलवार

एमालेसँग एकता गरे छुट्टै पार्टी खोल्ने धम्की

२०७४,पुष,१२,बुधबार ०१:१८

0
Shares

काठमाडौँ, १२ पुस — एमालेसँगको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका गोपाल किराँतीलगायतका नेताले छुट्टै पार्टी गठनको तयारी गरेका छन् पार्टी एकतामा जान नहुने र छुट्टै महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै किराँती समूहले ‘आठौं महाधिवेशन आयोजक समूह’ गठन गरेको छ उक्त समूहका तर्फबाट मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग एकता गर्न नहुने धारणासहितको ज्ञापनपत्र बुझाएको छ । केही गरी एकता प्रक्रियामा गए सम्बन्धविच्छेद गर्ने समूहले उल्लेख गरेको छ । किराँती समूहमा विश्वभक्त दुवाललगायत नेता छन्, कान्तिपुरमा खबर छ  ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३