२४ माघ २०७९, मंगलवार

चुक्ता पुँजी पु-याउन समयावधि थप

२०७४,पुष,११,मंगलवार १५:३२

0
Shares

काठमाडौँ, ११ पुस – नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पु¥याउने समयावधि थप गरेको छ रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिए एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु-याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार १५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय

ताजा समाचार

विप्लवले बोलाए विशेष पत्रकार सम्मेलन
 २०७९,माघ,२४,मंगलवार ११:४०