चुक्ता पुँजी पु-याउन समयावधि थप

काठमाडौँ, ११ पुस – नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पु¥याउने समयावधि थप गरेको छ रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिए एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु-याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?