सरकारले थाल्यो ज्वरो आउँदा खाने सिटामोल उत्पादन

सरकारले आगामी माघ दोस्रो साताबाट सिटामेला उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजाने तयारी भईरहेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजान तयारी भईरहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?