१३ जेष्ठ २०७९, शुक्रवार

काठमाडाैकाे सडकमै लुटेर भाग्ने क्रममा पक्राउ

२०७४,पुष,११,मंगलवार ०७:३२

0
Shares

काठमाडौं, ११ पुस- यात्रु बसमा सवार यात्रुको मोबाईल र पर्स लुटी भाग्ने क्रममा सिन्धुलीको भञ्ज्याङ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय निरबहादुर दमाई लगायत ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकबाट बा.३ ख १६४७ नम्बरको बसमा सवार काठमाडौं बल्खु बस्ने बाराको गढीमाईका २४ वर्षीय श्यामकुमार गुप्ताको मोबाईल र पर्स लुटी भाग्ने क्रममा बल्खु नजिक सडकबाट महानगरीय प्रहरी बृत्त कालिमाटीको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०७:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२