१३ माघ २०७९, शुक्रवार

कमल थापाले पोखे मनको यस्तो बह

२०७४,पुष,११,मंगलवार ०७:०६

0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिका नाममा विगत १२ बर्षदेखि राजनीतिक सिण्डिकेट भएको दाबी गर्दै अव त्यस्तो कार्य बन्द गर्नुपर्ने बताएका छन् उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् –‘नयाँ संबिधान कार्यान्वनमा आएको २ बर्ष भयो, संसदको चुनाव पनि सकियो । अब विधिविधान अनुसार राज्यव्यवस्था संचालन हुनुपर्छ । संविधानको व्याख्यामा विवाद वा चित्त नबुझे संबिधान बमोजिम सर्वोच्च अदालतले टुंगो लगाउँछ । कथित सहमतिको नाममा १२ बर्षदेखि राजनीतिमा कायम सिण्डिकेट प्रणाली अब बन्द हुनुपर्छ ।’राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति नहुँदा राष्ट्रिय सभा गठनमा ढिलाइ भइरहेका वेला अध्यक्ष थापाको यस्तो धारणा आएको हो ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐन चालु अधिवेशनमा दुई महिनाभित्र संसद्‌मा टेबल गर्ने प्रतिवद्धता

ताजा समाचार