१३ माघ २०७९, शुक्रवार

यस्तो छ आजको विनिमय दर

२०७४,पुष,११,मंगलवार ०६:५९

0
Shares

के तपाई विदेशी मुद्रा सटहीको सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको छ अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २६ पैसा र विक्रिदर १ सय २१ रुपैयाँ ९७ पैसा रहेको छ यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ र विक्रिदर ७९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले कैलालीको धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा एवं सुविधाहरू ग्राहकहरू माझ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । यो

ताजा समाचार