आज कति छ सुनको भाउ ?

आइतबार तोलाको ५४ हजार ९०० मा करोबार भएको छापावाला सुन आज तोलामा ५५ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने तोलाको ५४ हजार ७ सय रहेको छ आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । दुबै खालको सुनको मूल्य सोमबार बिदा रहेकाले स्थिर थियो यस्तै आज चादी तोलामा ७ सय ३० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?