२४ माघ २०७९, मंगलवार

यस्तो छ आजको विनिमय दर

२०७४,पुष,११,मंगलवार ०६:५८

0
Shares

के तपाई विदेशी मुद्रा सटहीको सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २६ पैसा र विक्रिदर १ सय २१ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ र विक्रिदर ७९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने पेट्रोलियम

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

ताजा समाचार

विप्लवले बोलाए विशेष पत्रकार सम्मेलन
 २०७९,माघ,२४,मंगलवार ११:४०