१३ जेष्ठ २०७९, शुक्रवार

आज कति छ सुनको भाउ ?

२०७४,पुष,११,मंगलवार ०६:५९

9
Shares

आइतबार तोलाको ५४ हजार ९०० मा करोबार भएको छापावाला सुन आज तोलामा ५५ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने तोलाको ५४ हजार ७ सय रहेको छ आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । दुबै खालको सुनको मूल्य सोमबार बिदा रहेकाले स्थिर थियो यस्तै आज चादी तोलामा ७ सय ३० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२