यस्तो छ आजको विनिमय दर

के तपाई विदेशी मुद्रा सटहीको सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको छ अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २६ पैसा र विक्रिदर १ सय २१ रुपैयाँ ९७ पैसा रहेको छ यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ र विक्रिदर ७९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?