२६ श्रावण २०७९, बिहीवार

११ सांसदको भागमा एक मन्त्री

२०७४,भाद्र,२६,सोमवार ०१:४०

0
Shares

काठमाडौं, २६ भदौ- शपथग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारको निर्णय गर्दै आफ्ना सबै पुराना रेकर्ड तोडेका छन् ।राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई आज (सोमबार) शपथग्रहण गराएसँगै उनको मन्त्रिपरिषद् संख्या ५४ पुग्दै छ । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट २४ जेठमा सदाचार नीति ल्याउने प्रतिबद्धता जनाएका देउवाले पाँचौं मन्त्रिपरिषद् विस्तारसँगै ११ जना सांसदको भागमा एक मन्त्री पु-याइदिएका छन् ।

६ सय १ सदस्यीय रूपान्तरित व्यवस्थापिका–संसद्मा हाल ५ सय ९२ सांसद छन् । सोमबार राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथपछि ११ सांसदबराबर एक मन्त्री हुनेछन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०१:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् । चीन भ्रमण सकेर बिहीबार

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने

काठमाडौं । नेपालतर्फका दुई स्थलनाकाहरु तातोपानी र रसुवागढी बन्द भएका छन् । छिमेकी मुलुक चीनको तिब्बती क्षेत्रमा कोरोना महामारी बढ्न

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले

ताजा समाचार

चीनका विभिन्न सहरमा पुनः लकडाउन
 २०७९,श्रावण,२६,बिहीवार २१:०८
माधव नेपाललाई कोरोना संक्रमण
 २०७९,श्रावण,२६,बिहीवार २१:०८