चार महिनामा बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलनमा ३ प्रतिशतमात्र वृद्धि

काठमाडौं, १० पुस । बैंक तथा वित्तिय संस्थाको चालु आर्थिक वर्षको चार महिनाको निक्षेप संकलन ३ प्रतिशत मात्र वृद्धि भएको छ गत वर्षको सोहि अवधिमा ४ दशमलब ८ प्रतिशत निक्षेप संकलन वृद्धि भएको थियो नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा वार्षिक विन्दुगत आधारमा २०७४ कात्तिक मसान्तसम्ममा यस्तो कर्जा १८.६ प्रतिशतले बढेको देखाएको छ त्यस्तै, चालु आर्थिक वर्षको चार महिनामा निक्षेप संकलनमा भने अघिल्लो वर्षको तुलनामा सून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो गतवर्षको सोहि अवधिमा ३ दशमलब ९ प्रतिशतले वृद्धि भएकोमा यस वर्षको चार महिनामा ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ बैंक तथा वित्तीय संस्थाहरूको चालू आर्थिक वर्षमा कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?