२६ माघ २०७९, बिहीवार

चार महिनामा बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलनमा ३ प्रतिशतमात्र वृद्धि

२०७४,पुष,१०,सोमवार ०९:५९

0
Shares

काठमाडौं, १० पुस । बैंक तथा वित्तिय संस्थाको चालु आर्थिक वर्षको चार महिनाको निक्षेप संकलन ३ प्रतिशत मात्र वृद्धि भएको छ गत वर्षको सोहि अवधिमा ४ दशमलब ८ प्रतिशत निक्षेप संकलन वृद्धि भएको थियो नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा वार्षिक विन्दुगत आधारमा २०७४ कात्तिक मसान्तसम्ममा यस्तो कर्जा १८.६ प्रतिशतले बढेको देखाएको छ त्यस्तै, चालु आर्थिक वर्षको चार महिनामा निक्षेप संकलनमा भने अघिल्लो वर्षको तुलनामा सून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो गतवर्षको सोहि अवधिमा ३ दशमलब ९ प्रतिशतले वृद्धि भएकोमा यस वर्षको चार महिनामा ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ बैंक तथा वित्तीय संस्थाहरूको चालू आर्थिक वर्षमा कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०९:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा बिहिबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले शेयरधनीहरुलाई

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा संचालन गर्न सम्झौता भएको छ । फास्ट बैंकिङ नेपालको मोबाइल

काठमाडौं । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४