२४ माघ २०७९, मंगलवार

प्राइम कमर्सियल बैंकको नयाँ शाखा गोरखामा

२०७४,पुष,१०,सोमवार १०:३०

0
Shares

काठमाडौं– प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउ¤पालिका, ३ैरुङमा नयाँ शाखाको शुभारम्भ गरेको छ । सो शाखाको संचालन पछि बैकको कार्यालय संख्या ५२ पुगेको जनाइएको छ स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उद्घाटन गरेका हुन् बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त ,आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृतनारायण दास मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७