प्राइम कमर्सियल बैंकको नयाँ शाखा गोरखामा

काठमाडौं– प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउ¤पालिका, ३ैरुङमा नयाँ शाखाको शुभारम्भ गरेको छ । सो शाखाको संचालन पछि बैकको कार्यालय संख्या ५२ पुगेको जनाइएको छ स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उद्घाटन गरेका हुन् बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त ,आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृतनारायण दास मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?