यसरी ल्याउँदै छ २४ कम्पनीले साधारण शेयर आईपीओ र एफपीओ

काठमाडौं, १० पुस । केही महिनाभित्रै शेयर बजारमा २४ कम्पनीको साधारण शेयर (आईपीओ तथा एफपीओ) आउने भएको छ नेपाल धितोपत्र बोर्डमा शेयर निष्कासनका लागि आवेदन दिएका १९ कम्पनी र शेयर निष्कासनको अनुमति पाइसकेका ५ कम्पनी गरि जम्मा २४ कम्पनीसहित १० करोड ७६ लाख ४९ हजार ४ सय ९९ कित्ता शेयर निष्कासन गर्न लागेका हुन् त्यस्तै, शेयर निष्कासन गर्न लागेका २४ कम्पनीमध्ये ३ कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) र २१ कम्पनीले (आईपीओ) शेयर निष्कासन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?