२४ माघ २०७९, मंगलवार

यसरी ल्याउँदै छ २४ कम्पनीले साधारण शेयर आईपीओ र एफपीओ

२०७४,पुष,१०,सोमवार ०९:३७

0
Shares

काठमाडौं, १० पुस । केही महिनाभित्रै शेयर बजारमा २४ कम्पनीको साधारण शेयर (आईपीओ तथा एफपीओ) आउने भएको छ नेपाल धितोपत्र बोर्डमा शेयर निष्कासनका लागि आवेदन दिएका १९ कम्पनी र शेयर निष्कासनको अनुमति पाइसकेका ५ कम्पनी गरि जम्मा २४ कम्पनीसहित १० करोड ७६ लाख ४९ हजार ४ सय ९९ कित्ता शेयर निष्कासन गर्न लागेका हुन् त्यस्तै, शेयर निष्कासन गर्न लागेका २४ कम्पनीमध्ये ३ कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) र २१ कम्पनीले (आईपीओ) शेयर निष्कासन गर्न लागेका हुन् ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७