२१ माघ २०७९, शनिवार

२१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पुस ११ देखि

२०७४,पुष,१०,सोमवार ०४:०५

0
Shares

पोखरा, १० पुस । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा महिला तथा पुरुषतर्फ पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलको टिमसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी हुने बताए महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालगन्ज । नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि मंगलप्रसाद उच्च

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा मात्र गरेन, मैदानमै उतारिसकेको छ । दोस्रो चरणको

कास्की । गण्डकी प्रदेश सरकारको स्थापना दिवस पारेर पोखरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका लागि तयारी खर्चको सबै क्लबहरुलाई पहिलो किस्ता १५ लाख दिइएको छ ।

ताजा समाचार