१३ माघ २०७९, शुक्रवार

खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता हुने

२०७४,पुष,९,आईतवार ०९:५४

0
Shares

काठमाडौं, ९ पुस । खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा ४० लिग खेल तथा चार क्वाटरफाइनल, दुई सेमिफाइनल र फाइनल हुनेछ । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले रु १० हजार पाउनेछन् ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०९:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिता यही माघ १६ गतेदेखि हुने

नेपाली क्रिकेटलाई सुधार्न र माथिल्लो श्रेणीमा उकाल्न पटक पटक प्रशिक्षकहरु ल्याइने गरे पनि यसको स्थिरतामा भने प्रश्न उठ्न थालेका छन्

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६