राष्ट्रपतिलाई दवाव दिन कांग्रेसका महिलाहरु ताते

काठमाडौँ, ९ पुस- कांग्रेसका १२ महिला केन्द्रीय सदस्यले राष्ट्रिय सभा निर्वाचन सम्वन्धि अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् उनीहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन परिणाम अन्तिम अवस्थामा आइपुग्दा समेत अध्यादेश जारी नभएका कारणले अर्को संवैधानिक जटिलता देखा परेको उल्लेख गरेका छन् राष्ट्रपतिलाई दवाव दिने महिलाहरुमा१. डा. डिला संग्रौला –नेपाली कांग्रेस, केन्द्रीय सदस्य२. दिव्यश्वरी शाह – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य३. ओमकला गौतम – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य४. ललितकला गुरुङ्ग – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य५. निर्मला क्षेत्री – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य६. नानु वास्तोला शिवाकोटी – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य७. महिन्द्रा लिम्वु – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य८. मधु शाही ठकुरी – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य९. रंगमती शाही – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य१०. उषा भण्डारी— नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य११. प्रसिस महरा, नेपाल महिला संघ, निवर्तमान केन्द्रीय सदस्य१२. कमला राई, नेपाल महिला संघ, निवर्तमान केन्द्रीय सदस्यरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?