टिभी सिरियलका स्टारहरुको कमाइ कति ? पहिलो नं.मा दिव्यांका त्रिपाठी

एजेन्सी । भारतीय बलिउड स्तारहरुको कमाइ यती उति भनेर विभिन्न सञ्चारमाध्यहरुमा आउने गरिन्छ तर, यही भारतीय टिभी सिरियल खेलेका स्टारहरुको पनि कति कमाउँछन् भनेर आउँन थालेको छ भारतीय टिभी सिरियल स्टार दिव्यांका त्रिपाठी दहिया एक चर्चित स्टार हुन् । उनि टिभीमा सबै भन्दा धेरै कमाउने स्टारको रुपमा रहेकी छिन् । दिव्यांकाले एक एपिसोड गरेबापत भारतीय ८० हजर देखि १ लाखसम्म लिने गर्छिन् । उनि टिभीमा धेरै कमाउने स्टारको रुपमा पहिलो लिस्टमा रहेकी छिन् त्यस्तै, अर्का स्तार हिना खान अहिले बिग्बोस्मा देख्न सकिन्छ । पहिले उनले टिभी सिरियलहरुमा देखिन्थ्यो । साथै टिभी शो ‘ये रिश्ता क्या कहलाता है’ मा हिना खानले १ लाख देखि १ लाख २५ हजार भारतीय पैसा एक एपिसोड बराबर लिने गर्थिन् । तर, अहिले हिना सिरियलबाट बिदा भइसकेकी छिन् त्यस्तै अर्को भारतीय च्यानल जी–टिभी शोको ‘पवित्र रिस्ते’बाट चर्चामा आएकि स्टार अंकिता लोखंडे आजकल बलिउड डेब्यूमा बिजी रहेकी छिन् । अंकिताले पनि ९० हजर देखि १ लाख ५० हजारसम्म लिने गरेका थिए टिभीको सिनियर साक्षी तंवर नायीका हुन् । उनले पर एपिसोड गरेबापत ८० हजार लिन्छिन् अर्को टिभीको नायक राम कुपुरले एक एपिसोड बारबार  १ लाख २५ हजार लिने गर्छन् । उनि एक महिनामा १५ दिन मात्रा टिभीमा काम गर्छन् स्टार प्लस सो को “ये रिश्ता क्या कहलाता है” मा फेमस रहेका स्टार करण पटेल एक एपिसोडको १ लाख २५ हजार लिन्छन् त्यस्तै, सोनी टिभीबाट प्रसारण हुने शो सीआईडीका एक्टर शि‍वाजी साटम एक एपिसोडबाट १ लाख चार्ज लिने गर्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?