२ जेष्ठ २०७९, सोमवार

बार्सिलोनासँग हारपछि रियलका प्रशिक्षक जिदानको आयो यस्तो प्रतिक्रिया

२०७४,पुष,९,आईतवार ०६:३१

0
Shares

काठमाडौं, ९ पुस । चीर प्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफूलाई कुनै पश्चाताप नरहेको प्रतिक्रिया दिएका छन् रियलको घरेलु मैदान सान्टियागो बेर्नाबाउमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेज, लिओनल मेस्सी र एलेक्स भिडालले एक एक गोल गरेका थिए स्पेनिस ला लिगामा सबैभन्दा चासोपूर्वक हेरिने इएल क्लासिकोमा जित निकालेको बार्सिलोना रियलभन्दा १४ अंकले अघि बढेको छ ‘म यहाँ निर्णय लिनका लागि हुँ,’ उनले भने, ‘यदि हामीले पहिलो हाफमा गोल गरेको भए अवस्था अर्कै हुने थियो ।’उनले आफूले हारको जिम्मेवारी लिने बताउँदै ला लिगाको उपाधी दौड अझै नसकिएको दाबी गरे । जिदानको प्रशिक्षणमा रहेको रियलले २ पटक च्याम्पियन्स लिग र एक पटक ला लिगाको उपाधी जितिसकेको छ यद्यपि यो सिजनमा खराब नतिजा निकाल्दै आएको रियल अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अस्मिना कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने २३औं खेलाडीको रूपमा डेब्यू गरेकी छन् । कीर्तिपुरस्थित त्रिवि

काठमाडौं । युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी

काठमाडौं । युभेन्टसका फरवार्डले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । २८ वर्षीय डिबालाले इटालियन क्लबबाट २९१ खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि

ताजा समाचार

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’
 २०७९,जेष्ठ,२,सोमवार १३:४८
लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१