२४ माघ २०७९, मंगलवार

किन्ने हो ५६९९ मा आकर्षक मोबाइल ?

२०७४,पुष,९,आईतवार ०५:४५

0
Shares

काठमाडौं–चौधरी ग्रुप अन्तर्गतको ब्राण्ड सि. जी. मोबाइलस्ले ब्लेज जी नामक नया“ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ कम्पनीले जनाए अनुसार नया“ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो । मूल्य रु ५६९९ तोकिएको फोनमा उत्कृष्ट क्यामरा र शान्दार डिजाइन रहेको कम्पनीले निकालेको विज्ञप्तीमा जनाएको छ फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एल इ डि ºलैस भएको २.० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । अरु विशेषता जस्तै अटो एच डि आर, पानारोमा, फेश ब्यूटी, अटो सिन डिटेक्शन, अटो नाईट मोड, सिन पे्रmम आदी रहेका छन् यो फोनमा ४ ईन्चको डिसप्ले र २.५ डि कर्भड् ग्लास प्यानल रहेको हुदा यो फोन हेर्दा आकर्षक र चलाउ“दा झन उल्लेखनिय छ । ब्लेज जीमा क्वाडकोर प्रोसेसर, १ जिबी र्याम, ८ जिबी रोम रहेको छ । यसमा ३२ जिबी सम्मको थप मेमोरि राख्न सकिने छ । यि विशेषताले गर्दा फोनमा राम्रा भिडियो सजिलै हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने पेट्रोलियम

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७