किन्ने हो ५६९९ मा आकर्षक मोबाइल ?

काठमाडौं–चौधरी ग्रुप अन्तर्गतको ब्राण्ड सि. जी. मोबाइलस्ले ब्लेज जी नामक नया“ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ कम्पनीले जनाए अनुसार नया“ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो । मूल्य रु ५६९९ तोकिएको फोनमा उत्कृष्ट क्यामरा र शान्दार डिजाइन रहेको कम्पनीले निकालेको विज्ञप्तीमा जनाएको छ फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एल इ डि ºलैस भएको २.० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । अरु विशेषता जस्तै अटो एच डि आर, पानारोमा, फेश ब्यूटी, अटो सिन डिटेक्शन, अटो नाईट मोड, सिन पे्रmम आदी रहेका छन् यो फोनमा ४ ईन्चको डिसप्ले र २.५ डि कर्भड् ग्लास प्यानल रहेको हुदा यो फोन हेर्दा आकर्षक र चलाउ“दा झन उल्लेखनिय छ । ब्लेज जीमा क्वाडकोर प्रोसेसर, १ जिबी र्याम, ८ जिबी रोम रहेको छ । यसमा ३२ जिबी सम्मको थप मेमोरि राख्न सकिने छ । यि विशेषताले गर्दा फोनमा राम्रा भिडियो सजिलै हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?