२१ माघ २०७९, शनिवार

सुन किन्दै हुनुहुन्छ, यस्तो छ आजको भाउ

२०७४,पुष,९,आईतवार ०५:१८

0
Shares

काठमाडौँ, ९ पुस – के तपाई सुन किन्ने सोचनमा हुनुहुन्छ ? हुनुहुन्छ भने भाउ जान्नुहोस् । नेपाली बजारमा आज छापावाला सुन तोलाको रु ५४ हजार ९ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य भने ५४ हजार ६ सय रहेको छ आज चादी ७ सय ३० मा कारोबार भईरहेको छ । शुक्रबारको तुलनामा सुनको भाउ रु ३०० र चाँदी १० ले बढेको हो ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०५:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ

काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८जीवी र २५६

काठमाडाैं । माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला

ताजा समाचार