सुन किन्दै हुनुहुन्छ, यस्तो छ आजको भाउ

काठमाडौँ, ८ पुस – के तपाई सुन किन्ने सोचनमा हुनुहुन्छ ? हुनुहुन्छ भने भाउ जान्नुहोस् । नेपाली बजारमा आज छापावाला सुन तोलाको रु ५४ हजार ९ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य भने ५४ हजार ६ सय रहेको छ आज चादी ७ सय ३० मा कारोबार भईरहेको छ । शुक्रबारको तुलनामा सुनको भाउ रु ३०० र चाँदी १० ले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?