२६ माघ २०७९, बिहीवार

सुन किन्दै हुनुहुन्छ, यस्तो छ आजको भाउ

२०७४,पुष,९,आईतवार ०५:१७

0
Shares

काठमाडौँ, ८ पुस – के तपाई सुन किन्ने सोचनमा हुनुहुन्छ ? हुनुहुन्छ भने भाउ जान्नुहोस् । नेपाली बजारमा आज छापावाला सुन तोलाको रु ५४ हजार ९ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य भने ५४ हजार ६ सय रहेको छ आज चादी ७ सय ३० मा कारोबार भईरहेको छ । शुक्रबारको तुलनामा सुनको भाउ रु ३०० र चाँदी १० ले बढेको हो ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा संचालन गर्न सम्झौता भएको छ । फास्ट बैंकिङ नेपालको मोबाइल

काठमाडौं । रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी

काठमाडौं । सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक) मा अवलोकनकर्ताको भीड

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१