१३ माघ २०७९, शुक्रवार

फेरि मन्त्रालयको संख्या बढाउन लबिङ

२०७४,पुष,९,आईतवार ०१:०३

0
Shares

काठमाडौँ, ९ पुस- केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ । नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन् मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय भएका छन् । मन्त्रालयको संख्या बढाउन सके प्राविधिक समूहका कर्मचारीतर्फको सचिव हुनेको संख्या बढ्ने र चाँडो अवसर आउने भएकाले उनीहरूले मन्त्रालयको संख्या वृद्धिमा जोड दिएको  नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०१:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भाँडभैलो भएको छ । अध्यक्ष नै बार्गेनिङमा संलग्न रहेको आरोप खेपिरहेकी छिन्

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६