२४ माघ २०७९, मंगलवार

काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज बंगलादेशमा आकस्मिक अवतरण

२०७४,पुष,८,शनिवार १०:४०

0
Shares

काठमाडौं, ८ पुस । काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज बंगलादेशको ढाकामा आकस्मिक अवतरण भएको छ मलेसियाको क्वाललम्पुर एयरपोर्टबाट काठमाडौंका लागि उडेको जहाज खराब मौसमका साथै जहाजमा खरामी आउँदा ढाकामा अवतरण गराइएको हो शुक्रबार स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ । जहाजमा १९६ जना सवार थिए ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार १०:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७