४ जेष्ठ २०७९, बुधबार

नेविसंघद्वारा दबाव अभियान सुरु

२०७४,पुष,८,शनिवार ०९:२५

0
Shares

काठमाडौं, ८ पुस । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दबाव दिन सुरु गरेका छन् नेविसंघका विद्यार्थी नेताहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरी निर्वाचनबाट पराजित भएको पार्टीलाई सशक्त बनाउन सुद्धिकरण अभियान संचालन गर्न पार्टी नेतृत्वलाई दबाव दिने अभियान सुरु गरेका हुन् । पार्टीलाई सशक्त बनाएर लैजान नेतृत्वलाई दबाव दिन सुरु गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए निर्वाचनबाट पराजित भएपछि काँग्रेसका सबै भातृ संगठनहरुले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दबाव दिँदै आएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०९:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी

ललितपुर । ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम

चितवन । नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी

ताजा समाचार