१० जेष्ठ २०७९, मंगलवार

भारतको राजस्थानमा बस दुर्घटना २७ जनाको मृत्यु, २० घाइते

२०७४,पुष,८,शनिवार ०७:४७

0
Shares

काठमाडौं, ८ पुस । भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो बनास नदिमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । नदी माथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २७ पुगेको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये केहीको् अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३