नेविसंघले अब राष्ट्रपति विरुद्ध आन्दोलन सुरु गर्ने !

काठमाडौँ, ७ पुस– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने भएको छ राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक स्वीकृत नगरेको भन्दै नेविसंघले राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा गरेको हो नेविसंघ केन्द्रीय सदस्य सुशिल भट्टले पुस ९ गते आइतबार राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए काँग्रेसले एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?