४ जेष्ठ २०७९, बुधबार

नेविसंघले अब राष्ट्रपति विरुद्ध आन्दोलन सुरु गर्ने !

२०७४,पुष,७,शुक्रवार १२:१५

9
Shares

काठमाडौँ, ७ पुस– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने भएको छ राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक स्वीकृत नगरेको भन्दै नेविसंघले राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा गरेको हो नेविसंघ केन्द्रीय सदस्य सुशिल भट्टले पुस ९ गते आइतबार राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए काँग्रेसले एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार १२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार