१३ माघ २०७९, शुक्रवार

कालीकोटमा गोली चल्यो एकको मृत्यु

२०७४,पुष,७,शुक्रवार १२:०१

0
Shares

काठमाडौं, ७ पुस – कालिकोटमा प्रहरीले गोली चलाएको छ । म्यादी प्रहरी र प्रहरीबीचको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु समेत भएको छ म्यादीको प्रदर्शनका क्रममा गोली चलेको बताइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार १२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६