११ जेष्ठ २०७९, बुधबार

सोनाम ल्होछारको शुभकामना सहित इजलायलमा ल्होछार साँझ २०७४ हुने

२०७४,पुष,७,शुक्रवार १०:०७

0
Shares

काठमाडौं, ७ पुस । २८५४ औं नागी ल्होको पावन अवसरमा राष्ट्रिय तामाङ घेदुइ ईजरायलको आयोजनामा इजरायलमा ल्होछार साँझ २०७४ हुने भएको छ माघ ४ गते परेको सोनाम ल्होछारको शुभकामना सहित सन् २०१८ जनवरी १९ अर्थात् माघ ५ गते शुक्रबार इजलायलमा राष्ट्रि तामाङ घेदुई ईजरायलद्वारा ल्होछार साँझको आयोजना हुन लागेको हो उक्त आयोजनामा चर्चित गायक आशुसेन लामा, डीबी लोप्चन र गायिका शाशी कला मोक्तानको बेजोर प्रस्तुती साथमा रात्री भोजका साथै स्थानीय कलाकारको पनि प्रस्तुती हुने छ ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन,

ताजा समाचार