सोनाम ल्होछारको शुभकामना सहित इजलायलमा ल्होछार साँझ २०७४ हुने

काठमाडौं, ७ पुस । २८५४ औं नागी ल्होको पावन अवसरमा राष्ट्रिय तामाङ घेदुइ ईजरायलको आयोजनामा इजरायलमा ल्होछार साँझ २०७४ हुने भएको छ माघ ४ गते परेको सोनाम ल्होछारको शुभकामना सहित सन् २०१८ जनवरी १९ अर्थात् माघ ५ गते शुक्रबार इजलायलमा राष्ट्रि तामाङ घेदुई ईजरायलद्वारा ल्होछार साँझको आयोजना हुन लागेको हो उक्त आयोजनामा चर्चित गायक आशुसेन लामा, डीबी लोप्चन र गायिका शाशी कला मोक्तानको बेजोर प्रस्तुती साथमा रात्री भोजका साथै स्थानीय कलाकारको पनि प्रस्तुती हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?