२४ माघ २०७९, मंगलवार

बाबा रामदेवl

२०७४,पुष,६,बिहीवार १०:१४

0
Shares

संघीय समाजवादी फोरम नेपालका नेता तथा महोत्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल कुमार यादवलाई योगगुरु बाबा रामदेवले सम्मानित गरेका छन् । पतञ्जलि योगपिठ जनकपुर अञ्चलको मार्गदर्शक समेत रहेका यादव बिधायकमा विजयी भई बाबा रामदेवसंग आशिर्वाद लिन हरिद्धार पुगेका थिए । पतञ्जलि योगपिठ स्थित बाबा रामदेव निवासमा उनलाई दोसल्ला ओढाई बाबा रामदेव तथा आचार्य बालकृष्णले सम्मानित गरेका थिए । भेटघाटपछि बाबा रामदेवले यादवलाई जनतामा समर्पित भई देशको सेवा गर्न सुझाव दिएका थिए । भारत–नेपालको सम्बन्ध रोटिबेटिको सम्बन्ध रहेको र यसलाई अझै मजबुत बनाउदै योगलाई माध्यम बनाउन बाबा रामदेवले सुझाएको हरिद्धारबाट बिधायक यादवले जनाए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार १०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । टर्कीमा गएको भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन अत्सु सम्पर्क बिहिन भएका छन् । भुकम्प गएको दिन ३१ वर्षीय

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । आज हुने फाइनल

काठमाडौं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना

काठमाडौं । बायर्न म्युनिखले जित हात पारेको छ । आइतबार राति जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत भएको खेलमा म्युनिखले उल्फवर्गलाई ४-२

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७