बर्दियाबाट पराजित वामदेव निवासमा एमालेको चुनावी समीक्षा बैठक

काठमाडौं, ६ पुस । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्थायी समितिको बैठक बोलाएको छ निर्वाचनपछि एमाले स्थायी समितिको पहिलो बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा शुक्रबार बस्ने भएको छ बैठकमा चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारेमा पार्टीको दृष्टिकोण तय गर्ने बताइएको छ सो बैठकमा प्रदेश र प्रतिनिधिसभामा लागि समानुपातिक सांसद छनौट गर्ने बारे पनि छलफल हुने एमालेस्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?