२४ माघ २०७९, मंगलवार

बर्दियाबाट पराजित वामदेव निवासमा एमालेको चुनावी समीक्षा बैठक

२०७४,पुष,६,बिहीवार ०९:३४

9
Shares

काठमाडौं, ६ पुस । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्थायी समितिको बैठक बोलाएको छ निर्वाचनपछि एमाले स्थायी समितिको पहिलो बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा शुक्रबार बस्ने भएको छ बैठकमा चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारेमा पार्टीको दृष्टिकोण तय गर्ने बताइएको छ सो बैठकमा प्रदेश र प्रतिनिधिसभामा लागि समानुपातिक सांसद छनौट गर्ने बारे पनि छलफल हुने एमालेस्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

ताजा समाचार

आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७
दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८