४ जेष्ठ २०७९, बुधबार

ट्र्याक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

२०७४,पुष,६,बिहीवार ०७:३९

0
Shares

 

महोत्तरी, ६ पुस । महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनस्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ट्र्याक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन । मदन भण्डारी

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा

धनुषा । धनुषाको नगराइन नगरपालिका ८ स्थित दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ। अकौरा बस्ने जामुन पासवान र नसिब

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपदका घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय

ताजा समाचार