रोजिना बनिन आमिरकी ‘क्युटी मैयाँ’, हेर्नुहोस यी दुईको रोमान्स (भिडियो)

गायिका रोजिना गुरुङको डान्सिङ्ग गीत ‘क्युटी मैयाँ’को भिडियो सार्वजनिक भएको छ रोजिना कै स्वर रहेको यो गीत रोशन थापाले कम्पोज गरेका हुन् भने यसका एरेन्जर किरण तुलाधर रहेका छन् । विद्याराज सिवाकोटी शब्द रहेको लिखित क्युटी मैयाँको म्युजिक भिडियोमा रोजिना गुरुङ र मोडल अमिर शेख फिचरिंगमा छन् दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेको म्युजिक भिडियो शिवराम श्रेष्ठ र धन योञ्जन तामाङले खिचेका हुन् । लोकेश बज्राचार्यले सम्पादन गरेको यो म्युजिक भिडियो लाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् video link :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?