२६ माघ २०७९, बिहीवार

रोजिना बनिन आमिरकी ‘क्युटी मैयाँ’, हेर्नुहोस यी दुईको रोमान्स (भिडियो)

२०७४,पुष,६,बिहीवार ०६:०९

0
Shares

गायिका रोजिना गुरुङको डान्सिङ्ग गीत ‘क्युटी मैयाँ’को भिडियो सार्वजनिक भएको छ रोजिना कै स्वर रहेको यो गीत रोशन थापाले कम्पोज गरेका हुन् भने यसका एरेन्जर किरण तुलाधर रहेका छन् । विद्याराज सिवाकोटी शब्द रहेको लिखित क्युटी मैयाँको म्युजिक भिडियोमा रोजिना गुरुङ र मोडल अमिर शेख फिचरिंगमा छन् दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेको म्युजिक भिडियो शिवराम श्रेष्ठ र धन योञ्जन तामाङले खिचेका हुन् । लोकेश बज्राचार्यले सम्पादन गरेको यो म्युजिक भिडियो लाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् video link :

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार ०६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालले आफ्नै कारण राष्ट्रपति बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । लोकपथ टिभीको कार्यक्रम

काठमाडौं । रवि लामिछानेले आइतबार फेरि नेपालको नागरिकता लिए । त्यसका लागि उनी जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे । तर,

काठमाडौं । सामाजिक अभियन्ता सुमन सायमीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाएका छन् ।

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४