यस्तो छ आजको सुन-चाँदीको मूल्य

काठमाडौँ, ६ पुस- आज छापावाला सुन तोलामा ५४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो मूल्य हिजोको तुलनामा १ सय रुपयाँले बढी हो । यस्तै तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार ४ सय रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ चाँदी ७ सय २५ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?