टोखामा दुई समूहबीच गोली हानाहान, निर्दोष महिलालाई गोली लाग्यो

काठमाडौँ, ५ पुस- राजधानीको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो टोखामा दुई समूहबीच गोली हानाहान भएको प्रहरी स्रोतले जनाएको छ । सो क्रममा एक निर्दोष महिलालाई गोली लागेको र उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?