२०७४, ५ पुष बुधबार ०८:५३

टोखामा दुई समूहबीच गोली हानाहान, निर्दोष महिलालाई गोली लाग्यो


प्रकाशित मिति : २०७४, ५ पुष बुधबार ०८:५३

काठमाडौँ, ५ पुस- राजधानीको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो टोखामा दुई समूहबीच गोली हानाहान भएको प्रहरी स्रोतले जनाएको छ । सो क्रममा एक निर्दोष महिलालाई गोली लागेको र उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस