राजधानीको टोखामा गोली चल्यो लोकपथ डटकम प्रकाशित मिति : २०७४, ५ पुष बुधबार ०८:२६ काठमाडौँ, ५ पुस- राजधानीको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो जंगलबाट अज्ञात व्यक्तले गोली चलाएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।