वीरगञ्जको सुपर ग्याँस उद्योगमा भीषण आगलागी (फोटो फिचर)

वीरगञ्ज, ५ पुस । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा रहेको सुपर ग्याँस उद्योगमा भीषण आगलागी हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा आगो नियन्त्रणका लागि गएको दमकलमा रहेका यादवप्रसाद अधिकारी र मधुसुदन मिश्र रहेको बताइएको छ ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि प्रष्ट हुन सकेको छैन । आगो नियन्त्रण गर्न गएको दमकलमा पनि आगो सल्किएपछि उनीहरुको मृत्यु भएको हो      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?