सामसुङले ल्यायो नयाँ फिचर्स समावेश भएको ग्यालेक्सी A8 र A8+

काठमाडौं, ५ पुस । सामसुङले ग्यालेक्सी सिरिजका स्मार्टफोन र सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले नयाँ ग्यालेक्सी A8 (२०१८) तथा A8 प्ल (२०१८) सार्वजनिक गरेको हो सामसुङले यी नयाँ फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटि डिस्प्ले जस्ता फिचर्स समावेश गरिएको छ ब्लाक, आर्किड ग्रे, गोल्ड तथा ब्लू गरी चार रङमा उपलब्ध भएको कम्पनीमले जनाएको छ । साथै यस फोनको मूल्य मोडेल अनुसार फरक–फरक हुने छ A8 को मूल्य ४ सय ९९ यूरो तोकिएको छ भने  A8+ को मूल्य ५ सय ९९ यूरो रहेको छ सामसुङ गलेक्सी A8 मा ५.६ इन्धको फूल भ्यू एमालेड डिस्प्ले रहेको छ भने रिजोलुसन १०८० गुणा २२२० पिक्सेल रहेको छ त्यस्तै, ग्यालेक्सी A8+ मा चाहिँ ६ इन्चको फुल भ्यू एचडी डिस्प्ले राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?