एनआईसी एशियाद्वारा ३ अर्बको ऋणपत्र जारी

काठमाडौं–एनआईसी एशिया बैंकले रु ३ अर्ब बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति पाएको छ नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने सो ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको कम्पनीका सूचना अधिकारी रोशन कुमार न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?