यस्तो छ आजको सुनको मूल्य
काठमाडौँ, ४ पुस – आज छापावाला सुन तोलामा ५४ हजार ६ सयमा कारोबार भईरहेको छ नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य तोलाको ५४ हजार ३ सय रहेको छ आज चादी ७ सय २० मा कारोबार भईरहेको छ ।