प्रहरीले कुटेर म्यादी प्रहरीको यस्तो हालत

श्रम शोषण र विभेद विरुद्ध दोलखा सदरमुकाम चरिकोट सडकमा उत्रेका म्यादी प्रहरीमाथि सोमबार प्रहरीले कुटपीट गरेको छ । कुटपिटबाट ७ म्यादी प्रहरी गम्भिर घाइते भएका छन् । जसमा महिला समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?