२०७४, ३ पुष सोमवार १६:४५

प्रहरीले कुटेर म्यादी प्रहरीको यस्तो हालत


प्रकाशित मिति : २०७४, ३ पुष सोमवार १६:४५

श्रम शोषण र विभेद विरुद्ध दोलखा सदरमुकाम चरिकोट सडकमा उत्रेका म्यादी प्रहरीमाथि सोमबार प्रहरीले कुटपीट गरेको छ । कुटपिटबाट ७ म्यादी प्रहरी गम्भिर घाइते भएका छन् । जसमा महिला समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस