वाइसिएलद्वारा केपी ओलीलाई छिटो पार्टी एकता गर्न आग्रह

भक्तपुर, ३ पुस – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो त्यस अवसरमा अध्यक्ष ओलीले पार्टी एकता गरेरै छाड्ने बताए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?